गायक टेक बिसीको ‘नाच पुतली’ गीतको यस्तो बन्यो भिडियो

गायक टेक बिसीको नयाँ गीत ”नाच पुतली” सार्वजनीक भएको छ ।  सार्वजनिक  गीतमा शब्द संगीत उमेश मुस्कानको रहेको छ । यस गीतलाई अहिलेका चर्चीत एरेन्जर उदय राज पौडेलले एरेन्ज गरेका छन् । गीतको म्युजिक भिडीयोमा मोडल अलिसा शर्मा र चक्रबमको अभिनय तथा नृत्य रहेको छ ।

“यो गीत छमछमी नाच्न मिल्ने र सुन्दा पनि रमाइलो महसुस गराउने छ” गायक बिसीले भने, शब्द संगीत तथा अरेन्जमेन्ट निकै सुन्दर हेकोहुँदा गीतले सबैको मन जित्नेमा आफु विश्वस्त रहेको उनको भनाई छ । यता संगीतकार मुस्कान भने एकान्तमा सुन्दर हावाको छुवाई महशुस गर्दै गर्दा आएको एक धुनमै रहेर संगीत गरीएको बताउछन् । गीतको अडियो र भिडीयो राम्रो बनेकोले श्रोता दर्शकले यो गीतलाई मन पराउने उनको विश्वास छ ।

हेर्नुस् भिडियो 

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको