वृहस्पति विद्या सदनको आयोजनामा रक्तदान सम्पन्न

काठमाडौं – नक्सालस्थित वृहस्पति विद्या सदनको आयोजनामा चौंथोपटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । दिगो विकासको लक्ष्यमध्ये तेस्रो नम्बरमा रहेको राम्रो स्वास्थ्य र भलाई बुँदामा आधारित भएर विद्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी र नेपाल प्रहरीले रक्तदान कार्यक्रममा सहयाृग गरेका थिए । विद्यालयका कक्षा ११ र १२ का विद्यार्थी, आसपासका विद्यालयका विद्यार्थी,शिक्षक, विद्यालयका कर्मचारी र अभिभावक गरिक ६० जनाले रक्तदान गरेको विद्यालयकी शिक्षिका एवं सचार संयोजक डोल्मा लामाले जानकारी दिइन् ।

वृहस्पति विद्या सदनले सरसफाई, रक्तदानजस्ता सामाजिक कामहरु यसअघि देखिनै गर्दै आएको छ । आगामी दिनमा पनि सामाजिक कामलाई निरन्तरता दिने विद्यालयले जनाएको छ।

सिफारिस

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड’ अन्तर्गत ब्रोंज...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्ट बीचको सहकार्यले निरन्तरता पाएको छ। मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स...

भर्खरै

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

क्यान्भासमा जलवायु परिवर्तनको सन्देश ( तस्वीरहरू)

४४औँ बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले बुधवार ललितपुरको...

नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको...

सरकारले फिर्ता गर्यो शिक्षा र स्वास्थ्यमा लगाइएको ३% कर

काठमाडौं - सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने...

धेरै पढिएको