दशैंलाई लक्षित गर्दै लामो दूरीका सवारीसाधन संचालनमा ल्याउने तयारी

काठमाडौं –  उपत्यकामा ठप्प पार्नेगरी लगाइएको निषेधाज्ञा केही शर्तसहित सहज पारिएको छ। बुधबार बसेको उपत्यकामा प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सवारीसाधनमा जोरबिजोर, पसल व्यवसाय खोल्न पाउने, आवश्यक कार्यालय सञ्चालन गर्न पाउनेलगायत निर्णय गरेको हो।

प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

लामो समय निषेधाज्ञा र लकडाउन गरेपछि सर्वसाधारणको दैनिकीमा अहसज हुन थाले पनि निषेधाज्ञा खोल्नुपर्ने माग सर्वसाधारणले गरेका थिए। प्रशासनले निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर लागु गर्ने र अन्य पसल व्यवसाय खुलाउने निर्णय गरेको छ। त्यस्तै, २० सिटभन्दा बढी भएका सार्वजनिक सवारीसाधन मात्रै खुल्नेछन्।

गृह मन्त्रालयले उपत्यकामा संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा केही सहज बनाउँदै थप्न सिफारिस गरेको थियो। अवस्थालाई ख्याल राख्दै केही सहज पार्न खोजिएको गृहका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए।

उनले अहिले सबैतिर खुला गर्दा संक्रमण फैलनसक्ने भय रहेकाले प्रशासनबीच केही सहज बनाउने सहमति भएको उनको भनाइ छ। ‘अहिले धेरै नै सावधानी अपनाउनुपर्ने अवस्था छ, त्यस्तै आम सर्वसाधारणको दैनिकीलाई विषेश ख्याल गर्नुपर्नेछ, त्यसकारण हामीले मिश्रित तरीकाले निर्णय गरेका छौं,’ उनले भने। उनले दशैंलाई दृष्टिगत गरी लामो दूरीका सवारीसाधनमा केही सहजता ल्याउने गरी गृहकार्य भइरहेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको