निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा बढ्यो चहलपहल (फोटोफिचर)

काठमाडौं – निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ । प्रशासनले निषेधाज्ञालाई खुकुलो गरेसंगै उपत्यकामा चहलपहल ह्वात्तै बढेको हो।

निजी तथा सार्वजनिक सवारीसाधनमा भने जोर-विजोर प्रणाली लागू गरेको छ ।  बजार, कलकारखाना, उद्योग तथा व्यवसाय चलायमान हुन थालेका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेपछि उपत्यकामा सवारीसाधनको चाप बढेको छ।

प्रशासनले भदौ ४ गते देखि उपत्यकामा निषेधाज्ञा लगाएको थियो। सार्वजनिक यातायातको हकमा भने ट्याक्सी तथा १६ सिट क्षमताभन्दा माथिका सवारीसाधन मात्रै चल्न दिएको छ।

निषेधाज्ञामा केही हेरफेर गरी खुकुलो बनाएसंगै जोखिम भने बढेको छ। अब आफैँ सचेत हुनुको विकल्प छैन ‘स्वास्थ्य मापदण्ड पूर्ण पालना गरेर सावधानी अपनाउने हो भने सङ्क्रमण रोक्न सकिन्छ।

 

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको