डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको भित्रिमधेश क्षेत्र जोगबुढाको रंगुन नदीमा एक युवकको शव फेला परेको छ । परशुराम नगरपालिका–६ सिमलखेल स्थित रंगुन नदीमा बिहिवार शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन ।
बिहिवार बिहान ११ बजे तिर अन्दाजी ३२-३३ बर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
अन्दाजी ५ फिट ६ ईन्च उचाई, पहेलो, सेतोखैरो धर्का भएको सट, हरियो रंगको गन्जी,निलो रंगको कटटु लगाएको अवस्थामा वेवारिसे शव फेला परेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय जोगबुढाको टोली घटना स्थल पुगेको र प्रहरी घटना स्थल पुगे पछि मुचुल्का उठाएको छ । शवको पहिचान हुन नसकेको प्रहरी जनाएको छ ।
शव जोगबुढा अस्पतालको लाश घरमा राखिएको समेत प्रहरीले बताएको छ ।
डडेल्धुराको रंगुन नदीमा एक युवकको शव फेला
सिफारिस
शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार
काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न
काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...
एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)
काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...
भर्खरै
नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न
काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...
एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)
काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...
मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव
काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...
रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)
काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...
साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...
यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता
नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...
