रामेछापमा महिलाहरूकाे लागि संचालित सातदिने उद्घाेषण तालिम

रामेछाप – रामेछाप नगरपालिका वडा नम्बर ८ काे अार्थिक सहयाेगमा रामेछाप विजनेस एण्ड प्राेफेसनल वमेन (RBPW ) रामेछापकाे अायाेजनामा संचालित तालिममा वडाका निर्वाचित वडा सदस्य सहित २० जना महिलाकाे सहभागीता रहेकाे थियाे । कुनै पनि संघसंस्था तथा समुहमा महिलाहरुले अाफ्नाे विचार, तर्क राख्न, सहजै छलफलमा भागलिन सक्ने र नेतृत्व गर्न सक्ने क्षमताकाे वृद्धि गर्ने उद्देश्यले संचालन गरिएकाे (RBPW) का अध्यक्ष अप्सरा कार्कीले जानकारी दिनुभयाे ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्काले महिलाहरु पछि पर्नु मुख्य कारण बाेल्न नसक्नु भएकाे बताउनु भयाे । बाेल्न सके मात्र कुनैपनि संघ संस्था तथा समुहकाे नेतृत्वका लिन सकिन्छ । नेतृत्व लिनका लागि पनि वाककला हुन अावस्यक रहेकाे बताउनु भयाे । महिलाले केही गर्न सक्दैन भन्ने याे समाजकाे मानसिकता चिर्नका लागि उदाहरणीय काम गरेर देखारउनु पर्ने बेला अाएकाे बताउनु भयाे । निर्वाचित महिलाहरुले अहिले सम्म अाफ्नाे याेजना , विचार तथा तर्क राख्न सकिराख्नु भएकाे छैन त्यसकारण लक्षित वर्गकाे बजेट समेत अन्यत्र खर्च भएकाेमा दुख समेत ब्यक्त गर्नु भयाे ।
यसै गरि वडा अध्यक्ष केदार कार्कीले उद्घाेषण तालिमले महिलाहरूमा बाेल्ने सिपकाे विकास गर्ने भएकाे हुदा तालिम पछि सिकेको सिपलाइ व्यबहारमा उतार्न अाग्रह गर्नुभयाे ।

कार्यक्रममा (RBPW) काे अध्यक्ष अप्सरा कार्कीकाे अध्यक्षता तथा रामेछाप नगरपालिकाकि उपप्रमुख सिर्जना खड्काकाे प्रमुख अातित्थ्यता रहेकाे थियाे । तालिमको सहजिकरण चन्दा खड्का, ज्ञानु श्रेष्ठले गर्नु भएकाे थियाे । तालिममा निर्वाचित महिला सदस्य तथा विभिन्न संघसस्थामा अावद्व महिलाको सहभागीता रहेकाे थियाे ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको