वडाअध्यक्षद्वारा सव -ईन्जिनियरमाथि कुट्पिट

रामेछाप – सुनापति गाउपालिका २ डिमिपाेखरीका वडाअध्यक्ष कमल केसीले वडामा कमर्यरत सव -ईन्जिनियर हिमाल खड्कालाई अाईतबार हातपात गरेका छन् । भुकम्प प्रभावितले पुन:निर्माणका लागि पाएकाे दाेस्राे किस्ता र तेस्राे किस्ताकाे निकासा सम्बन्धि सुचना फेसबुकमा राखेकाे भन्दै वडा अध्यक्ष केसिले ईन्जिनियर खड्कालाई हातपात गरेकाे थियाे । विना गल्ति जनप्रतिनिधिले इन्जिनियर खड्कालाई अपशब्द प्रयाेग गर्दै निलडाम हुनेगरि कुटपिट गरेकाे छ। यसरी जनप्रतिनिधिबाट नै ईन्जिनियर कुटिएकाेमा कानुनी कारणबाहिकाे माग गर्दै राष्ट्रिय पुननिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापले साेमबार एक विज्ञप्ति जारी गरेकाे छ ।

यसअघि पनि मापदण्ड पूरा नभएकाे घर पास गराउन दबाव दिने,थर्काउने गरेकाे र यश प्रकारकाे गतिविधि पटकपटक गरणदा समेत जनप्रतिनिधि भएकै कारण कानुनी कारबाही नहुदा केसिकाे झन मनाेबल बढेकाे हुदा केसीलाई कानुनी कारबाही नभएसम्म प्राविधिकहरुले अाफ्नाे कामकाग ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ । सुनापतिमा साेमबार देखि नै काम ठप्प पारिएकाे जनाएको छ भने अबकाे एकसाता भित्र कानुनी कारबाहिरी नभए जिल्ला भरिनै कामकाग ठप्प पार्ने जनाएकाे छ ।

त्यसैगरि जनप्रतिनिधिले कर्मचारी माथि हातपात गरि कानुन हातमा लिन खाेजेकाे र अरुकाे अस्तित्व जनप्रतिनिधिले स्विकार्न नसकेको देख्दा देशमा छाडातन्त्र माैलाएकाे महसुस गरेकाे समेत विज्ञप्तिमा जनाएकाे छ । नागरिकको जानकारीका लागि प्रकाशन गरिनु पर्ने सुचनालाई फेसबुकमा राखेकाे कारण इन्जिनियर कुटिएकाेमा घाेर भत्सना गर्दै कानुनी कारबाहीको माग गर्दै साेमबार विज्ञप्ति निकालेकाे राष्ट्रिय पुरनिर्माण प्राधिकरण प्राविधिक संजाल रामेछापका संयाेजक अरविन्द कुमार महताेले जानकारी दिनुभयाे ।

बझाङ जिल्ला खप्तडछान्ना गाउपालीका ६ निवासी इन्जिनियर खड्का २०७२ सालकाे विनासकारी भुकम्प पछिकाे निजी निवास पुनर्निर्माणकाे काममा ३ बर्ष देखि जिल्लाकाे सुनापति २ डिमिपाेखरीमा सव- ईन्जिनियरकाे रुपमा कार्यरत छन् । खड्काले अाफु वडामै बसेर ईमान्दारपुर्वक कामसम्पादन गर्दा गर्दै पनि अध्यक्ष केसिले पटक -पटक यस्ताे किसिमको गतिविधि गरेकाे र काम गर्न असजिलो भएकाे खड्काले खुलासा गर्नुभयाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको