काठमाडौं – गायक रामचन्द्र चन्दको  मौलिक लोक गीत फर्केर आइदेउन निरमाया तिम्रै छ यो ज्यानलाइ पिरमाया’ सार्बजनिक गरिएको छ ।  गीतमा अनिल खनालको शब्द र लय रहेको छ ।

हुम गैरेले निर्देशनमा बनेको भिडियोमा बिल्कुलै नयाँ अनुहारमा कृष्ण जंग हमाल र बर्षा कुँवरको अभिनय देख्न सकिनेछ।  भिडियोलाई बसन्त महर्जनले आफ्नो क्यामेरामा कैद गरेका हुन भने सम्पादन निर्देशक गैरे आफैले गरेका हुन् ।

भिडियो शैली कृयसन प्रा लिको आधिकारिक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

हेर्नुस् भिडियो 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here