नगरसभापति पालद्धारा ४१ जना ब्राह्मणलाई बस्त्र प्रदान

डम्बर निदाल
डडेल्धुरा – नेपाली कांग्रेस डडेल्धुरा अमरगढी नगर सभापती दान बहादुर पाल ले ४१ जना ब्राह्मणहरु लाई बस्त्र प्रदान गरेका छन् । आफना स्वर्गिय बुवाको पुण्य तिथिका अवसरमा बुधवार ४१ जना ब्राह्मणहरु लाई पितृ प्रसाद,बस्त्र तथा दक्षिणा प्रदान गरेका हुन् ।

डडेल्धुरा जिल्लाको उग्रतारा वेद बिधालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ४१ जना ब्राह्मणहरु लाई स्वर्गिय बुवाको पुण्य तिथिमा आफुलाई सेवा गर्ने उक्त अवसर मिलेको सभापति पालले बताए ।

सो अवसरमा ब्रह्मणहरु लाई प्रसाद,दक्षिणा र बस्त्र प्रदान गरेको र आगामी दिनमा पनि यस्ता किसिमका सामाजिक काममा आफनो प्रयास निरन्तर जारी रहने समेत उनले बताए ।

पछिल्लो समयमा सभापति पाल सामाजिक कार्यमा निकै नै सहयोग दिदै आएका छन् । सभापति पालले देशभर लागु गरीएको लकडाउनको समय देखी हाल सम्म एक हजार बढि परिवार लाई अबस्था हेरी खाघान्न,स्वास्थ्य सामग्री,लुगाकपडा लगायत नगद समेत दिई सहयोग गर्दै आएको बताए ।

सिफारिस

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास तथा प्रतियोगिता ‘एक्सरसाइज क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक हासिल गरेको छ। बेलायतको वेल्सस्थित ब्रेकनमा असोज...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट विश्वप्रकाश शर्मा वरिष्ठ...

धेरै पढिएको