आन्तरिक उडान असोज ५ बाट शुरु हुने, शतप्रतिशत सिट क्षमतामै यात्रु उडाउन पाउने

काठमाडौँ – आन्तरिक उडान गर्ने सबै वायुसेवा प्रदायक कम्पनीले शतप्रतिशत सिट क्षमतामै यात्रु उडाउन पाउने भएका छन् । शुक्रबार पर्यटन मन्त्रालयमा बसेको बैठकले पूर्ण सिट क्षमतामा नै उडान गर्न दिने निर्णय गरेको हो ।

गत सोमबार मन्त्रिपरिषद् बैठकले सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राखेर ५ असोजबाट उडान गर्न अनुमति दिने निर्णय गरेपछि एयरलाइन्स कम्पनीहरूले विरोध जनाउँदै उडान नै नगर्ने चेतावनी दिएका थिए ।

मन्त्रालयले संघको मागबमोजिम पूरै सिट क्षमतामा उडान गर्न दिने प्रस्ताव पुनः मन्त्रिपरिषद् पुर्‍याएको थियो । बिहीबारको मन्त्रिपरिषद्ले शतप्रतिशत यात्रु राख्ने अनुमति दिएको थियो । सहमतिसँगै एयरलाइन्स कम्पनीहरूले ५ असोजदेखि देशभरका विमानस्थलमा उडान गर्नेछन् ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको