संविधान दिवसमा सम्पर्क समितिद्वारा रक्तदान कार्यक्रम

काठमाडौ-नेपाली कांग्रेस काठमाडौं रामेछाप सम्पर्क समितिले अाज संविधान दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम गरेकाे छ । समितिले अाज छैटौं संविधान दिवसकाे अवसर पारेर रक्तदान कार्यक्रम राखेको हाे ।

काेराेना भाइरस काेभिड १९ महामारीका कारण अस्पतालहरुमा हुन सक्ने रक्त अभावलाइ कम गर्न सहयोग गर्ने हेतुले रक्तदान कार्यक्रम गरिएकाे नेपाली कांग्रेस काठमाडौ रामेछाप सम्पर्क समितिका अध्यक्ष राज नारायण श्रेष्ठले जानकारी दिए । नेपाल रेडक्रस साेसाइटी काठमाडौंकाे प्राविधिक सहयाेगमा नेपाली कांग्रेस काठमाडौ रामेछाप सम्पर्क समितिले अायाेजना गरेकाे काठमाडौकाे कमलाक्षी चाेकमा भएकाे रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेकाे समितिका अध्यक्ष श्रेष्ठले बताए ।

सम्पर्क समितिले यश अघि काेभिड १९ काे संक्रमणलाई नियन्त्रण तथा न्युनिकरणका लागि रामेछाप जिल्लाका विभिन्न श्रेत्रमा नि:शुल्क स्वास्थ्य सुरक्षा सामग्री तथा दीर्घ राेगीका लागि अावस्यक अाैषधी उपलब्ध गराएकाे थियाे ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको