काठमाडौँ- प्रहरी प्रधान कार्यालयले ४ सय ८८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ। असोज महिनाको तलबभत्ता सरुवा भएकै ठाउँबाट पाउने गरी उनीहरुको सरुवा गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको आइतबारको निर्णयअनुसार उनीहरूको सरुवा भएको हो।

को कहाँ पुगे ?

फेसबुकबाट तपाईको प्रतिक्रिया