नारायण घर्तीको मन छुने दशैं गीत ‘म परदेशी’ (भिडियोसहित)

काठमाडौं– नेपालीहरुको महान चार्ड दशैं नजिकिएसंगै नेपाली गीतसंगीत बजारमा दशैंका गीत आउने क्रम बढेको छ।  यसै कर्ममा कोभिड १९ महामारीको कुनै प्रवाह नगरी नारायण घर्तीले पनि दशैंको मन छुने गीत ‘म परदेशी’ सार्वजनिक गरेका छन्।  गीत रामचन्द्र चन्दको युट्युब च्यानलबाट सार्बजनिक हो ।

 गीतमा नारायण घर्तीकै स्वर र शब्द रहेको छ भने गोविन्द न्यौपानेले लय र रामचन्द्र चन्दको (एरेन्ज ) संगीत संयोजन रहेको छ । गीतको भिडियो पनि निकै नै उत्कृष्ट भनेको छ।  स्मृति तिमिल्सिनाको निर्देशनमा तयार भएको भिडियो लाई सुरेस श्रेष्ठले छायांङ्गकन गरेका हुन्।

भिडियोमा पछिल्लो समयका भाइरल अर्जुन बि.क र रमा थपलियाको जीवन्त अभिनय देख्न सकिन्छ।

हेर्नुहोस् भिडियो 

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको