काठमाडौं – कोरोनाको त्राससँगै लकडाउनले सम्पूर्ण नेपालीहरुलाई थप मर्कामा पारीरहेको बेला ‘लक डाउन नगरौं…’ बोलको जनचेतनामुलक गीतको भिडियो सार्वजनिक गरिएको छ । लोकगायक बैकुण्ठ रायमाझीको शब्द र संगीतमा सो गीत सार्वजनिक गरिएको हो ।

गीतमा  रामचन्द्र चन्द र कालिका रोकाको स्वरमा रहेको छ भने गायक चन्दकै संगित संयोजन रहेको छ । गीतको भिडियो हुम गैरेले निर्देशन र सम्पादन गरेका हुन् भने भिडियोको छाँयाङ्कन बसन्त महर्जनले गरेका छन् ।

हेर्नुहोस् भिडियो 

फेसबुकबाट तपाईको प्रतिक्रिया