काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । दिउँसो ४ बजेर १५ मिनेटको समयमा ठूलै धक्का महसुस हुने गरी भूकम्प गएको हो ।
भूकम्प कति रेक्टर स्केलको हो भन्ने खुलेको छैन । काठमाडौँमा लामो समयपछि ठूलो धक्का महशुस भएको हो ।
बिस्तृत विवरण आउन बाँकी छ।