शुरु भयो मनसुनी वर्षा आज यी ठाउँमा भारि वर्षाको सम्भावना 

काठमाडौं – सोमबार दिउँसो देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको एक दुई स्थानहरुमा भने भारि वर्षाको सम्भावना छ ।

सोमबार राति अधिकांश भागमा बदली रहनेछ भने धेरै भू–भागहरुमा वर्षाको सम्भावना छ । राति पनि केही स्थानहरुमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै मंगलबार दिउँसो मुलुकका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली हुने तथा केही स्थानमा वर्षा हुने महाशाखाले जनाएको छ । मंगलबार राति देशका धेरै भू–भागमा वर्षा हुने र केही स्थानमा भारि वर्षा हुने महाशाखाको अनुमान छ ।

बुधबार दिउँसो देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको जनाइएको छ । बुधबार दिउँसो नै देशका केही स्थानमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

बुधबार राति पनि सामान्य तथा पूर्ण बदली रही अधिकांश भागमा वर्षाको सम्भावना रहेको र केही स्थानमा भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

‘जुनियर स्कूल प्रिन्सेस २०२५’ का प्रतियोगीहरुले देखाए आफ्ना प्रतिभा

काठमाडौं – जुनियर स्कूल प्रिन्सेस २०२५ का प्रतियोगीहरुले आफ्नो आन्तरिक प्रतिभा प्रस्तुत गर्ने कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सिजन मिडियाद्वारा आयोजित यस प्रतियोगितामा सहभागी...

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

धेरै पढिएको