अमरगढी नगरपालिकाको एक वडामा तालाबन्दी

डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगरपालिकाको एक वडामा तालाबन्दी गरीएको छ ।
लक्षित वर्गको रकम पहुचवालाको हातमा पुगेको भन्दै अमरगढी नगरपालिका–१ को कार्यालयमा ताला बन्दि गरिएको हो ।
अमरगढी नगरपालिकामा लक्षित वर्गको योजना पहुँचवालाको हातमा परे पछि स्थानिय आन्दोलित भएका छन् । अमरगढी–१ मालमको समैजी सार्की टोलका लागि वडा कार्यालयले बाख्रापालनका लागि थोरै रकम विनियोजन गरेको थियो । स्थानियले सोमवार एक बिज्ञप्ती जारी गर्दै लक्षित वर्गका लागी आएको रकम पहँचवालाको हातमा परेको भन्दै यस बिषयको छानबिन हुनुपर्ने भन्दै तालाबन्दी गरेका हुन ।

वडाले विनियोजन गरेको एक लाख रकम गाउँका टाठाबाठाहरुले किर्ते हस्ताक्षर गर्दै ३० हजार रुपैया पेश्की बुझेको स्थानियले आरोप लगाएका छन । बाँकी ७० हजार रुपैया भुक्तानीका लागि नगरपालिकामा सिफारिस गरिएको छ । लक्षित वर्गको रकम पहुँचवालाको हातमा परेको घटनाले लक्षित वर्गका स्थानीय आक्रोसित भएका हुन ।
स्थानीयका अनुसार ३० घरधुरी दलित वर्ग लक्षितका लागि एक लाखमा बिनियोजन गरिएको थियो । उक्त रकम दलितकै प्रतिनिधित्व गर्ने ब्यक्ति लगायत उनि संगै केहि पहुँचवालासमूहको हातमा मापदण्ड बिपरित रकम निकासाका लागी परेको घटनाले स्थानीय वास्तविक दलितवर्ग शोषणमा परेको उनीहरुको गुनासो रहेको छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको