डम्बर निदाल
डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिकाको कार्यालय सिल भएको छ । नगरपालिका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कार्यालय सिल गरीएको हो । बुधबार डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षण नगरपालिकामा कार्यरत एक जनामा कोरोना संक्रमण देखिएको अमरगढी नगरप्रमुख विशेश्वर प्रसाद ओझाले जानकारी दिए ।
अमरगढी नगरपालिकाको कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागी गठित स्थानिय निर्देशक तथा सहजीकरण समितिको आकस्मीक बैठक को निर्णय अनुसार बुधवार एक सुचना जारी गर्दै यस नगरपालिका कार्यालय र मातहतका कार्यालय वाट प्रदान गरीने आकस्मीक सेवा बाहेक सम्पुर्ण सेवाहरु अर्को सुचना नभएसम्मका लागी बन्द गरीएको अमरगढी नगरपालिकाले जनाएको छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको हो । अब नगरपालिकाका सबै कर्मचारीको स्वाब संकलन गर्ने तयारी गरीरहेको नगरपालिकाले जनाएको छ ।
अमरगढी नगरपालिकाको कार्यालय सिल
सिफारिस
दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार
काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...
चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)
चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...
भर्खरै
चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)
चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...
नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...
निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल
ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...
Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education
Perhaps migration is no longer just about seeking a...
हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)
सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...
नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’
काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...
