गायक वीरेन्द्रको गीत ‘आउन माया भेटौं न’ को भिडियो चर्चा (हेर्नुहोस् भिडियो)

काठमाडौं – गायक तथा इन्जिनियर विरेन्द्र श्रेष्ठ र गायिका योजना पुरीको आवाज रहेको ‘आउन माया भेटौ न हाट बजारैमा’ बोलको गीत छोटो समय मै चर्चा बटुल्न सफल भएको छ । युट्युवमा सार्वजनिक गरेको करिब डेढ दिन मै सवा दुई लाख भन्दा बढी दर्शकले हेरिसकेका छन्।

अम्बिका गुरुङको शब्द रहेको गीतमा दीपक शर्माको संगीत रहेको छ । दरबारको परिवेश भन्दा बाहिरको संसार नदेखेकी राजकुमारी सृष्टि खड्का जब हाट बजार हेर्न आफ्ना सुसारेहरु सहित पुग्छिन, एउटा साधारण युवा पुष्प खड्का उनको रुपमा मोहित भएको कथा भिडियोमा हेर्न पाइन्छ ।

राजकुमारी मेलामा जाँदाको रमाइलो दृश्यलाइ भिडियोमा कैद गरिएको छ । भिडियोलाइ निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ ।

भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक निर्त्य समाबेश गरिएको छ । सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सब दाहालको ,बिकास दाहालको सम्पादन ,मनोज लामाको मेकअप रहेको छ ।

हेर्नुस् भिडियो 

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको