अमरगढी नगरपालिका नगरप्रमुख होम क्वारेन्टिनमा

डम्बर निदाल
डडेल्धुरा – अमरगढी नगर प्रमुख (मेयर) होम क्वारेन्टिनमा बसेका छन् ।
बुधबार अमरगढी नगरपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा होम क्वारेन्टिनमा बसेका हुन् ।

अमरगढी नगरपालिकाको कोभिड—१९ रोकथाम तथा नियन्त्रणका लागी गठित स्थानिय निर्देशक तथा सहजीकरण समितिको आकस्मीक बैठक को निर्णय अनुसार बुधवार एक सुचना जारी गर्दै यस नगरपालिका कार्यालय र मातहतका कार्यालय वाट प्रदान गरीने आकस्मीक सेवा बाहेक सम्पुर्ण सेवाहरु अर्को सुचना नभएसम्मका लागी बन्द गरीएको अमरगढी नगरपालिकाले जनाएको छ । नगरपालिकामा कार्यरत स्वास्थ्य शाखा प्रमुखलाई नै कोरोना संक्रमण देखिएपछि अर्को निर्णय नहुँदासम्म नगरपालिका सिल गर्ने निर्णय भएको हो ।

कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगर प्रमुख विशेश्वर प्रसाद ओझा होम क्वारेन्टिनमा बसेका छन् । असोज २३ गते शुक्रवार नगरपालिकाका सवै कर्मचारी तथा जनप्रतिनिधीहरुको स्वाब संकलन गर्ने तयारी भएको स्वाब संकलनको रिर्पोट नआँउदा सम्म सम्पुर्ण भेटघाट तथा अन्य सामाजिक कामहरु पूर्ण रुपमा बन्द गरी होम क्वारेन्टिनमा बसेको नगर प्रमुख ओझाले जानकारी दिएका छन् ।

कोरोना संक्रमित व्यक्तिसंग भेटघाट भएका व्यक्ति तथा कर्मचारीहरु सवै जनाको स्वाब परीक्षण गरिने भएकोले सवैले स्वाब परीक्षण हुँदा सम्म र स्वाबको नतिजा नआउन्जेलसम्म होम क्वारेन्टिनमा बसी सहयोग गर्नुहुन अनुरोध समेत गर्नु भएको छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको