नवलपरासी पश्चिमको सिमा नाकामा कडा निगरानी, १६ लाख मूल्य बराबरको अबैध समान नियन्त्रण

रबिन्द्र यादव
नवलपरासी पश्चिम सशस्त्र प्रहरी बल नेपाल २६ नं गण सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले जिल्लामा आए देखि सिमा नाका तर्फ कडा निगरानी बढाएका छ्न।
भारत बाट नेपाल तर्फ विभिन्न किसिमका समान अबैध तरिकाले ल्याएको र तस्करहरुको ग्रुप सक्रिय रहेको सूचना पाउने बितिकै  एसपी अधिकारीले अहोरात्र आफै फिल्डमा खटीएको बुझिएको पाइन्छ ।एसपी अधिकारीले जिल्ला मातहत रहेको बिओपी युनिट इन्चार्ज  हरुलाइ समेत तस्कर विरुद्ध खरो उत्रिन समेत निर्देशन गरेका छ्न। एसपी अधिकारी  कै निर्देशनमा एक पिकअप प्याज लोड गरेको मालसहित  १६ लाख ४८ हजार ५ सय मूल्य बारबरको अबैध मालसमान नियन्त्रण गरेका छ्न।
रातको समयमा विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. नवलपरासी पश्चिम बाट खटिएको मोबाईल टोलीले जिल्ला पश्चिम नवलपरासी सरावल गा.पा.-६ रामपुर खडौना स्थित बेवारिसे अवस्थामा रहेको प्रदेश ३-०१-०२२ च ३२०७ नं. को YODHA  पिकअप गाडीमा लोड गरेको २७ क्वीन्टल प्याज  बरामद गरी उक्त पिकअप गाडी सहितको सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक डिएसपी एव सूचना अधिकारी रोशन घिमिरेले बताए ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको