विहान खाली पेटमा एलोभेरा (घिउकुमारी) को जुस पिए फाइदै फाइदा

काठमाडौं – विहान खाली पेटमा एलोभेरा(घिउकुमारी)को जुस पिउनु स्वस्थ्यकर मानिन्छ ।विज्ञ तथा ब्यूटिसियनहरु छालाको त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मान्छन ।

एलोभेराको जुस पिउने गर्नाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ ।एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।

एलोभेराबाट रुखो त्वचा, अनुहारमा भएको दागसदब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ ।एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ ।

१० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ ।

अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ ।पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ ।

हाम्रो शरीरको भित्री अंगहरु सफाइ गर्नमा पनि यो उपयोगी हुन्छ । यसले शरीरको नसा, नाडी आदि सफाइ गर्छ ।

छाला र केसलाई बलियो, मुलायम बनाउनका लागि एलोभेराले प्रभावकारी काम गर्छ । एलोभेराको जुस सेवन गर्दा छाला रुखो हुँदैन । चम्किलो र नरम हुन्छ ।

एलोभेराको जुस सेवन गर्दा अनुहारको खराबी, मूसा, रुखोपन, चाहुरी, दाग धब्बा हट्छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको