उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न सरकारको निर्देशन

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ ।

लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले यो निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमणका जटिल बिरामीले पनि अस्पतालमा बेड नपाएको गुनासो बढेपछि सरकारले आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको हो ।

अपरेशन कम गरेपछि बिरामीले केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने सम्भावना हुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

सिफारिस

संसदको नयाँ हल : भित्ता-सोफादेखि कार्पेटसम्म नीलै निलो (तस्वीरहरू)

काठमाडौं - सिंहदरबार परिसरभित्र निर्माण भइरहेको नयाँ संघीय संसद् भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भएको छ। आधुनिक र भव्य डिजाइनमा तयार पारिएको उक्त...

तस्वीरमा हेर्नुस् प्रधान सेनापति टेनिस प्रतियोगिता, आर्मीले उचाल्यो ट्रफी

काठमाडौं - नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा सञ्चालित ‘प्रधान सेनापति राष्ट्रिय खुला टेनिस प्रतियोगिता–२०८३’ को चौथो संस्करण सम्पन्न भएको छ...

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक,क्रिकेटरको तलब पनि बढ्यो 

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३८...

भर्खरै

तस्वीरमा हेर्नुस् प्रधान सेनापति टेनिस प्रतियोगिता, आर्मीले उचाल्यो ट्रफी

काठमाडौं - नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस सङ्घको...

क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक,क्रिकेटरको तलब पनि बढ्यो 

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला...

२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत...

गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने

काठमाडौं - आगामी जेठ १५ गते मनाइने गणतन्त्र दिवस...

कहाँ गए ३ सहायक हबलदारसहित ११ प्रहरी ? सेवाबाट हटाउने चेतावनी

तीनजना प्रहरी सहायक हबलदारसहित ११ जना प्रहरी कर्मचारीलाई एक...

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को...

धेरै पढिएको