काठमाडौं – भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने कात्तिकको अन्तिममा नेपाल आउने भएका छन् ।
यसअघि ०७६ माघ २० गते नै नेपाल आउने तय भएका नरभानेको कोरोना महामारीका कारण भ्रमण रोकिएको थियो ।
यद्यपी उनको भ्रमण तालिका भने सार्वजनिक भएको छैन । उनले कालापानी लिपुलेकका विषयमा एक विवादास्पद अभिब्यक्ति दिएका थिए ।
राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले जनरल नरावणेलाई त्यही क्रममा नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ ।