सुरक्षा निकायद्वारा उद्दार अभ्यास कार्यक्रम

रामेछाप-जिल्ला सुरक्षा समिति रामेछापद्वारा सुरक्षा निकायहरूको संयुक्त प्रयासमा बिहिवार मन्थलीमा सवारी दुर्घटनाका बेला गरिने उद्दार सम्बन्धि नमुना अभ्यास कार्यक्रम प्रस्तुत गरिएकाे छ ।

अन्तराष्ट्रिय विपत जोखिम न्यूनीकरण दिवसको अवसरमा जिल्ला सुरक्षा समिति रामेछापले बिहिवार मन्थलीबाट रामेछाप जाने सडकमा सवारी दुर्घटना भएकाे बेला उद्दार गर्ने तरिकाका बारेमा नमुना अभ्यास प्रस्तुत गरेकाे छ । अभ्यासमा सवारी दुर्घटना हुदा सुरक्षा निकायकाे भुमिका र उद्दार गर्ने तरिका सम्बन्धि डेमाे प्रस्तुत गरिएकाे थियाे । यसरी सवारि दुर्घटनामा परेकाहरुकाकाे उद्दारका लागि कुन – कुन निकायकाे के कस्ताे भुमिका हुने गर्दछ , त्यसका लागि के कस्ताे पुर्व तयारीकाे अावस्यकता पर्दछ र कसरी चाडाे भन्दा चाडाे उद्दार गर्न सकिन्छ भन्ने कुरालाई डेमाेमा प्रस्तुत गरिएकाे थियाे ।

नमुना अभ्यासकाे अवलोकन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले कुनैपनि बेला दुर्घटना हुनसक्ने भएकाले जुनसुकै बेला डेमाेमा देखाइएको जस्तै पुर्व तयारी र उद्दारका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहुनु पर्ने बताइन । यसरी पुर्व तयारीका साथ उद्दार टाेली तयारीका साथ हुन सकेमा दुर्घटनाबाट हुन सक्ने क्षतिलाइ कम गर्न सकिने बताईन ।
डेमाे अवलोकनका लागि जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम बहादुर खड्का मन्थली नगरपालिका प्रमुख रमेश बस्नेत, रामेछाप नगरपालिका उपप्रमुख सिर्जना खड्का , राजनिती दलका प्रतिनिधि तथा स्थानियकाे उपस्थिति रहेकाे थियाे । जिल्ला सुरक्षा समिति रामेछापको अायाेजनामा नेपाल अार्मी नयाँ गाेरखगण रामेछापकाे समन्वय तथा जनपथ प्रहरी , सशस्त्र प्रहरी र नेपाल रेडक्रस साेसाइटिकाेकाे सहभागीता डेमाे प्रस्तुत गरिएकाे थियाे ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको