मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्टको उपाधी निर्जना पलान्चोकेलाई

काठमाडौं – सिजन मिडियाद्धारा आयोजित विवाहित महिलाहरुमा केन्द्रित ‘मिसेस नेपाल लकडाउन ट्यालेन्ट हन्ट २०२०’ को विजेता घोषणा गरिएको छ । प्रतियोगीतामा भक्तपुरकी निरजर्ना पलान्चोके श्रेष्ठ प्रथम विजेता हुनु सफल भएकी छन् उनले नेपाली गीतमा नृत्य गरेकी थिइन् भने पत्रकार लक्ष्मी खतिवडा द्वितीय स्थान हासिल गरेकी छन्।  उनले नाटक विधामा सहभागी जनाएकी भएको थिइन्।  त्यसैगरी तृतिय स्थान अनिला वन्तले हात पार्न सफल भएकी छिन् , उनले  नृत्य विधामा सहभागी रहेको थियो ।

कार्यक्रमको निर्णायक मण्डलमा नायक तथा डाइरेक्टर आकास अधिकारी, वरिष्ठ सौन्दर्य विद् सिता न्यौपाने,कर्पोरेट चिफ कुमार चालिसे , नृत्य निर्देशक राजेन्द्र कमल राई र गायक विनोद बाँनिया  रहेका थिए । नेपालभर रहेका विवाहित महिला तथा गृहिणीहरुलाई लकडाउनको समयको सदुपयोग तथा आफ्नो कला मनोरन्जन तथा आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको थियो उक्त कार्यक्रममा अन्तिम छनौटमा २४ जना प्रतियोगीहरु सहभागी भएका थिए।

प्रतियोगितामा महिलाहरुको आफ्नो आन्तरिक कलाहरु जस्तै एक्टीङ कला, नृत्य, गायन, खाना पकाउने रेसिपी र मेकअप आदि विषयमा प्रतियोगीले १ मिनेटदेखि ३ मिनेटसम्मको भिडियो वनाएर पठाउनु भएको थियो र उक्त भिडियोे छनोटपछि सिजन मिडियाको अफिसियल फेसवुकमार्फत सार्वजनिक गरिएको थियो भने मूल्याङकनको लागि लाइक सेयरको आधारमा २५ प्रतिशत नम्वर अनलाइन र एसएमएस भोटिङवाट ५० प्रतिशत नम्वर र निर्णायक मण्डलको मूल्याङ्कनबाट २५ प्रतिशत गरि विजेता छनौट गरिएको हो ।

विजेताहरुलाई २०७७ सालको दशैपछि लगत्तै पुस्कार वितरण तथा सम्मान गरिने आयोजक सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदीपराज वन्तले जानकारि दिए ।

प्रतियोगिताका विजेताले ‘मिसेस नेपाल लकडाउन ट्लेन्ट हन्ट २०२०’ को ताज सहित फ्रिज, द्धितिय हुनेले टिभि र तृतिय हनेले भ्याकुप क्लीनर प्राप्त गर्नेछन भने ५ जना प्रतियोगीलाई सान्त्वना पुरस्कार स्वरुप टेवल घडि प्रदान गरिने छ ।

सिफारिस

पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्नेको भिड (तस्वीरहरू)

प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन आज बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज मनाइएको छ । आजको दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको...

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सलाई चितवन राइनोजले ४ विकेटले पराजित गरेको छ । टस हारेर पहिला व्याटिङ गरेको कर्णालीले...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज दुई खेल भइरहेका छन्। चारवटै टोलीमा विदेशी खेलाडीको सहभागिताले र्कीतिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तरराष्ट्रिय क्रिकेट मैदानभित्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कर्णालीलाई चितवनले ४ विकेटले हरायो (तस्वीरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा...

एनपिएल: आज पनि र्कीतिपुरमा खेल हेर्नको भिड (तस्वीरहरू)

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज...

फ्लड लाइटको उज्यालोमा एनपीएल हेर्न झुम्मिएका दर्शक (तस्वीरहरू)

मौसम चिसिदै गएको मंसिरको प्रारम्भमा सुरु भएको नेपाल प्रिमियर...

 एनपिएल : उद्घाटन खेलमा जनकपुरविरुद काठमाडौंको जित

काठमाडौं - दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा...

सुदूरपश्चिबाट एनपीएल खेल्ने क्रिस लिन नेपाल आइपुगे

काठमाडौँ - सुदूरपश्चिम रोयल्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग...

फ्लड लाइटमा यस्तो देखियो त्रिवि क्रिकेट रंगाशाला (तस्वीरहरू)

काठमाडौँ - सहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निमार्ण...

धेरै पढिएको