७७ वटै जिल्लाका सिडिओलाई दसैं बिदा नबस्न गृहको निर्देशन

काठमाडौँ  – सरकारले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको छ ।

सोमबार गृहमन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेकाले त्यसको नियन्त्रण र रोकथाममा जुट्नुपर्ने भएकाले यस्तो निर्णय गरेको हो ।

नजिकँदै गरेको दसैं, तिहार, छठ, नेपालसुम्वतलगायतका चाडपर्वमा आवतजावत बढ्ने भएकाले संक्रमणको जोखिम पनि बढ्ने भन्दै मन्त्रालयले जिल्ला नछोड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रुपमा हरसम्भव उपाय अवलम्बन गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य प्रोटोकलहरु पालना गर्न र अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन पनि नागरिकहरुलाई मन्त्रालयको आग्रह छ ।

प्रवक्ता चक्रबहादुर बुढाले चाडपर्वमा झैझगडा, चोरी, लुटपाट, डकैती जस्ता अवाञ्छित गतिविधि हुने भएकाले सुरक्षाको व्यवस्था मिलाउन पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

त्यस्तै चाडपर्वको मौका छोपेर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने, मिसावट, गुणस्तरहीन साामान विक्री वितरण हुन नदिन बजार अनुगमनलाई तिव्रता दिन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको