मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार मन्त्रिपरिषद बैठक बाेलाएका छन्। अपराह्न ४ बजेका लागि मन्त्रिपरिषद् बैठक तय गरिएको छ। सोमबारका लागि मन्त्रिपरिषद् बैठक तय भए पनि बसेको थिएन।

कोरोना संक्रमणको उपचार खर्च सरकारले नव्यहोर्ने निर्णयमा सबैतर्फबाट आलोचना व्यहोरिरहेकोले मंगलबारको बैठकमा यो विषयमा छलफल गर्न सक्ने संभावना छ।

कोरोना संक्रमितको उपचार र परीक्षण खर्च संक्रमितले आफैँ व्यहोर्नुपर्ने निर्णयका कारण ओली सरकार प्रतिपक्षी र सर्वसाधारण माझ मात्र होइन, आफ्नै पार्टीभित्र पनि आलोचित बनेको छ।

असाेज १९ गते सरकारले यस्ताे निर्णय गरेकाे थियाे। उक्त निर्णय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेपछि आलाेचना भएकाे थियाे। संविधानकाे माैलिक हक र सर्वाेच्च अदालतकाे आदेश विपरीत हुने गरी सरकार कोरोना संक्रमितको उपचार र परीक्षण गर्ने दायित्वबाट पछि हटेको छ।

सिफारिस

बैतडी केन्द्रबिन्दु भएर ५.१ म्याग्निच्युडको भूकम्प

गएराति बैतडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले दिएको जानकारीअनुसार बिहीबार राति १ बजेर ४८...

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा विधेयक दर्ता भएर छलफलमा रहेका छन् । अहिले छैटौं अधिवेशन चलिरहदाँ पहिलो अधिवेशनमा दर्ता भएका...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभाको छैटौ अधिवेशनबाट पारित हुने पहिलो विधेयक बन्यो जलस्रोत विधेयक

काठमाडौँ - संघीय संसद सचिवालयमा प्रतिनिधि सभातर्फ २६ वटा...

सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई)...

मौसम: आज पनि देशभर वर्षाको सम्भावना

आज बुधबार पनि देशभरका विभिन्न स्थानमा वर्षा हुने सम्भावना...

प्रहरीका ११ एसएसपी डीआईजीमा बढुवा सिफारिस, को-को परे ?

नेपाल प्रहरीमा ११ जना एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी)...

डीआईजी शाहलाई एआईजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा डीआईजी सिद्धिविक्रम शाहलाई...

धेरै पढिएको