आईपीएल क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज शनिबार दुई खेल हुँदैछन्। पहिलो खेल नेपाली समय अनुसार अपराह्न ३ः४५ मा दिल्ली क्यापिटल्स र कोलकात्ता नाईट राईडर्सबीच युएईको अबुधाविमा हुनेछ।

जारी आईपीएलमा १० खेलमध्ये सात खेलमा जित निकालेर १४ अंक जोडेको दिल्ली अंकतालिकामा दोस्रो स्थानमा छ। १० खेल खेलेर १० अंक जोडेको कोलकात्ता अंकतालिकाको चौथो स्थानमा छ।

दिल्लीको कप्तानी श्रेयस यय्यरले गरेका छन् भने कोलकात्ताको कप्तानी इयान मोर्गनले गरेका छन्।

यस्तै आजै हुने दोस्रो खेलमा किङ्स–११ पञ्जाब र सनराइजर्स हैदरावाद भिड्ने छन्। खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा दुबईमा हुनेछ।

दुबै टोलीले समान १० खेलबाट ८–८ अंक जोडेका छन्। रनरेटको आधारमा हैदराबाद पाँचौँ स्थानमा रहेको छ भने पञ्जाब छैठौँ स्थानमा छ।

सिफारिस

शिवपुरीमा हराएका तीन जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौं शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको...

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

धेरै पढिएको