अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि भारतीय क्रिकेट खेलाडीको घोषणा, को- को परे ?

काठमाडौँ – भारतले अस्ट्रेलियाविरुद्ध हुने सिरिजका लागि खेलाडीको घोषणा गरेको छ । अहिले आइपिएल खेलिरहेका भारतीय खेलाडीहरुलाई टी-२०, एकदिवसीय र टेस्ट खेलका लागि खेलाडी छानिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले खेलाडीको सुची जारी गर्दै रोहित शर्मा र इशान्त शर्मा इन्जुरीका कारण टिम बाहिर राखिएको र उनीहरुको इन्जुरीको बारेमा निरन्तर फलोअपमा रहेको जनाएको छ ।

भारतले २७ नोभेम्बरदेखि ३ टी-२०, २ एकदिवसीय र चार टेस्ट खेल खेल्दै छ ।

टी-२० टिम : विराट कोहली (कप्तान),शिखर धवन, मयंक अग्रवाल, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पाण्डेय, सन्जु सामसन (विकेटकिपर), रविन्द्र जडेजा, वाशिंटन सुन्दर, युजवेन्द्र चहल, जसप्रित बुमराह, मोहमद सामी, नवदीप सैनी, दिपक चहर र वरुण चक्रवर्ती ।

एकदिवसीय टिम : विराट कोहली (कप्तान), शिखर धवन, शुभमन गिल, केएल राहुल (उपकप्तान/विकेटकिपर), श्रेयस अय्यर, मनिष पाण्डेय, हार्दिक पाण्डेय, मयंक अग्रवाल, रविन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रित बुमराह, मोहमद सामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

टेस्ट टिम : विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, केएल राहुल, चैतेश्वर पुजारा, आजिख्य रहाने, हनुमा विहारी, शुभमन गिल, रिद्दिमान शाह (विकेटकिपर), ऋषव पन्त (विकेटकिपर), जसप्रित बुमराह, मोहमद सामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रविन्द्र जडेजा, आर आश्विन र मोहमद सिराज ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको