काठमाडौं – नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिएसंगै गीतकार केशवराज न्यौपानेको गीत ‘फूल्यो मखमली’ सार्वजनिक भएको छ । भाइटीका र माइतीचेलीबीचको सम्बन्धलाई उजागार गरिएको गीतमा रामचन्द्र चन्दको स्वर तथा लय रहेको छ ।

भिडियोमा सञ्चारकर्मी रीता श्रेष्ठको साथमा महेन्द्र गौतम,मेलिना ठकुरी,रोनिशा बराल र हरिकृष्ण राजथलाको अभिनय रहेको छ । बसन्त महर्जनको छायाङ्कनमा निर्माण भएको भिडियोलाई हुम गैरेले निर्देशन गरेका हुन् ।

भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया