काठमाडौं– नेपाल प्रहरीका दुई जना सई घुससहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महानगरीय प्रहरी प्रभाग गौशालामा कार्यरत सईद्वय रमेशकुमार पाण्डे र राजु स्वर्णकार छन्।

उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ घुसहित पक्राउ गरेको जनाएको छ।

१८ हजार रुपैयाँ घुससहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here