साना लगानीका मिडियाहरुका लागि सूचना विभागले निकाल्यो यस्तो सूचना

काठमाडौं –  न्युनतम पारिश्रमिक कार्यान्वयका लागि भनेर माघ महिनादेखि पत्रकार तथा कामदारको तलवी विवरण (प्रेरोल) अनिवार्य गरेको सुचना तथा प्रशारण विभागले साना लागनीका मिडियाहरु पेरोल आवश्यक नपर्ने प्रावधान ल्याएको छ ।

बढिमा ५ जनासम्म पत्रकार तथा कर्मचारी रहेको मिडिया हाउसका लागि न्युनतम पारिश्रमिक कार्यान्वयन गरेको प्रतिबद्धता आए विभागबाट जारी सबै सेवा सुविधा उपलव्ध हुने विभागले जनाएको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयको साउन ८ गतेको मन्त्रीस्थरीय निर्णयबाट साना लगानीका मिडियाले अव उपरान्त पे–रोलविनानै सेवा सुविधा पाउने छन् ।

विभागले विहिबार एक सुचना जारी गर्दै पेरोल नबुझाएका मिडिया हाउसहरुलाई न्युनतम परिश्रमिक कार्यन्वयनको प्रतिबद्धता सहित उपस्थित हुन अनुरोध गरेको छ । पत्रकार महासंघको लामो समयको आन्दोलन र छलफल पश्चात संचार तथा सुचना प्रविधि मन्त्रीले यस्तो निर्णय गरेका हुन् ।

सिफारिस

राष्ट्रिय प्रसारण ग्रिडले पाँच जलविद्युत कम्पनीसँग गर्‍यो कनेक्सन एग्रिमेन्ट

काठमाडौँ - राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड र पाँच प्रमुख जलविद्युत प्रवर्द्धक कम्पनीहरू बीच ग्रीड कनेक्शनसम्बन्धी महत्वपूर्ण सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ। आज एक...

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा असार १४ गते...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय महिला संसद सम्मेलन तथा आइकोनिक महिला पुरस्कार २०२५  सम्पन्न भएको छ। नेपालकी नमिता घिमिरेद्वारा स्थापना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एआइजी तामाङको सांगीतिक साँझ, चर्चित गायक गायिकासँगै झुमे दर्शक

काठमाडौंँ - गीतकार तथा अतिरिक्त प्रहरी महानिरीक्षक टेक तामाङको...

सांसद भगवती चौधरी र फोटो पत्रकार रमिता छुँजु दुबईमा सम्मानित

दुबई- अन्तर्राष्ट्रिय संसदीय दिवसको अवसरमा दुबईमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय...

चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले...

रामेछापको मन्थलीमा स्ववियुद्वारा एकैदिन दुई कार्यक्रम 

रामेछाप — मन्थलीस्थित शहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी...

रसुवाको कालिका गाउँपालिकामा भिटोफ-नेपालको रोपाइँ महोत्सव (तस्वीरहरू)

रसुवा — स्थानीय संस्कृति र परम्पराको प्रवर्द्धन गर्ने उद्देश्यले...

संघीय निजामती सेवा विधेयक पारित, घट्यो मुख्यसचिव र सचिवको पदावधि

संघीय निजामती सेवा विधेयक-२०८२ प्रतिनिधिसभाबाट पारित भएको छ। आइतबारको...

धेरै पढिएको