साना लगानीका मिडियाहरुका लागि सूचना विभागले निकाल्यो यस्तो सूचना

काठमाडौं –  न्युनतम पारिश्रमिक कार्यान्वयका लागि भनेर माघ महिनादेखि पत्रकार तथा कामदारको तलवी विवरण (प्रेरोल) अनिवार्य गरेको सुचना तथा प्रशारण विभागले साना लागनीका मिडियाहरु पेरोल आवश्यक नपर्ने प्रावधान ल्याएको छ ।

बढिमा ५ जनासम्म पत्रकार तथा कर्मचारी रहेको मिडिया हाउसका लागि न्युनतम पारिश्रमिक कार्यान्वयन गरेको प्रतिबद्धता आए विभागबाट जारी सबै सेवा सुविधा उपलव्ध हुने विभागले जनाएको छ । संचार तथा सुचना प्रविधि मन्त्रालयको साउन ८ गतेको मन्त्रीस्थरीय निर्णयबाट साना लगानीका मिडियाले अव उपरान्त पे–रोलविनानै सेवा सुविधा पाउने छन् ।

विभागले विहिबार एक सुचना जारी गर्दै पेरोल नबुझाएका मिडिया हाउसहरुलाई न्युनतम परिश्रमिक कार्यन्वयनको प्रतिबद्धता सहित उपस्थित हुन अनुरोध गरेको छ । पत्रकार महासंघको लामो समयको आन्दोलन र छलफल पश्चात संचार तथा सुचना प्रविधि मन्त्रीले यस्तो निर्णय गरेका हुन् ।

सिफारिस

घट्यो कुखुराको मासुको मूल्य

काठमाडौँ - देशभर कुखुराको मासुको मूल्य घटेको छ । साउन लागेसँगै मासु खपत घटेकाले मासुको मूल्य प्रतिकिलो ८० रुपैयाँले घटेको हो । असारमा ४२० रुपैयाँ...

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका छन्। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जोशीलाई बढुवा गर्न सिफारिस गरेको हो। जोशी त्रिभुवन अन्तर्राष्ट्रिय...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका डीआईजी रामदत्त जोशी एआईजीमा बढुवा सिफारिस भएका...

आज यी प्रदेशमा ठूलो वर्षा हुने, सतर्क रहन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

खेतमा धान गोड्न व्यस्त किसान (तस्वीरहरू)

अहिले देशभरका किसान खेतमा छन् । रोपाईं सकिएपछि किसान...

संसदमा पुष्पलाललाई सम्झँदा पुष्पकमल उच्चारण गरेपछि…

काठमाडौं - प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका...

अमेरिकी राष्ट्रपतिको दौडबाट पछि हटे बाइडेन, कमलालाई समर्थन

अमेरिकी राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारीबाट पछि हटेका छन्...

काठमाडौंमा भारी वर्षा, कस्तो रहला दिनभरको मौसम ?

काठमाडौँ– पछिल्लो एक घण्टा काठमाडौंको सुन्दरीजल, कपन र आसपास...

धेरै पढिएको