काठमाडौं – शनिबार विहानै काठमाडौंमा तरकारी बोकेको टाटा मोबाइल पल्टिएको छ ।

तरकारी लिएर माइतिघरबाट तीनकुनेतिर आउँदै गरेको उक्त टाटामोबाइल बबरमहलस्थित बिजुलीबजार पुल नजिकै पल्टिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार विहान उक्त दुर्घटना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here