भारतीय जनता पार्टीक ( भाजपा) का प्रभावशाली सांसद डा. सुब्रह्यण्यम स्वामीले प्रधानमन्त्री केपी ओलीसँग भेट गरी नेपालको पछिल्लो रानजीतिक अवस्थाका बारे छलफल गरेका छन् ।
उनीहरुबीच दुई पक्षीय सम्बन्धबारे पनि कुराकानी भएको छ ।
वर्ल्ड हिन्दु फेडेरेसन र विश्व हिन्दु महासंघको संयुक्त आयोजनामा काठमाडौंमा शनिवार सुरु भएको दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागि हुन नेता स्वामी नेपाल आएका थिए