सेनाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानी सेनाको विमान दुर्घटना हुंदा १७ जनाको मृत्यु भएको छ । विमान दुर्घटना पाकिस्तानको रावलपिंडी शहरमा मंगलवार विहान भएको हो । विमानमा सवार दुई चालक र पांच सैनिकको मृत्यु हुनुको साथै अन्य १२ जना घाईते भएका छन् । घाईतेमध्ये अधिकांशको अवस्था गम्भिर छ ।

दुर्घटना भएको विमान प्रशिक्षण उडानमा रहेको पाकिस्तानी सेनाले जनाएको छ । पाकिस्तानी सेनाको मुख्यालय रहेको रावलपिंडीबाट उडान भरेको विमान मोरा कालु गांवमा दुर्घटना भएको हो ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । विमान वस्ती रहेको ठाउंमा दुर्घटना भएको हुंदा मानविय क्षती धेरै भएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।

सिफारिस

एसईई प्रिन्सेस बाह्रौं संस्करणको ताज प्राप्तिलाई, १३ जनालाई विशेष शैक्षिक सेवा सम्मान

काठमाडौं - सिजन मिडियाद्धारा आयोजित नामी कलेज एसईई प्रिन्सेस २०२४ सम्पन्न भएको छ । एसईई प्रिन्सेसको बाह्रौं संस्करणकी विजेताको ताज प्राप्ति श्रेष्ठले पहिरन सफल...

मौसम: कोसीमा वर्षा हुँदै, दिउँसो ३ प्रदेशमा पानी पर्ने

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै उच्च, आज पानी पर्ला ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बुधबार) बिहानको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१.८ डिग्री...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: कोसीमा वर्षा हुँदै, दिउँसो ३ प्रदेशमा पानी पर्ने

हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ...

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै उच्च, आज पानी पर्ला ?

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको अहिलेसम्मकै उच्च देखिएको...

पाटाको उपाध्यक्षमा सुमन पाण्डे निर्वाचित

 प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्ष पदमा...

अबदेखि ड्राइभिङ लाइसेन्स पनि राष्ट्रिय परिचयपत्रमै

सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण...

धेरै पढिएको