काठमाडौं – नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै एकपछि अर्को गर्दै तीज गीत आउने क्रम बढेको छ।  यस्तै गायक पशुपति शर्माले भर्खरै ‘अष्ट्रेलिया काण्ड’ बोलको गीत सार्वजनिक गरेका छन।

गायक पशुपति शर्माकै शब्द संगीतमा रहेको गीतमा गायन तर्फ शर्मालाई गायिका सम्झना भण्डारीले साथ दिएकी छन्।

दुर्गा पौडेलको निर्देशनमा बनेको भिडियोलाई पौडेलले नै खिचेका हुन् भने सम्पादन दिपक विष्टको रहेको छ।

भिडियोमा गायक शर्मासंगै गायिका भण्डारी, दिपाशा बिसी र बबिन ठकुरीको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here