काठमाडौं – शिक्षासेवी कृष्ण के बोहोराको ‘कस्तो नशालु हेराई’ बोलको गीत सार्वजनिक गरिएको छ ।

चर्चित गायक रुपक डोटेलको आवाजमा सजिएको गीतमा मनोज चौलागाईंको संगीत र बिबि थापाको शब्द रहेको छ ।

गीतमा अन्जु चौलागाइसँग कृण्ण बोहोराको अभिनय देख्न सकिनेछ । सामान्य विषयवस्तुलाई कलात्मक ढंगले म्युजिक भिडियोलाई प्रस्तुत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here