काठमाडौं – नेपाली सेनाले प्रयोग गर्दै आएको पोसाकसँग मिल्दोजुल्दो कपडाको प्रयोगमा कडाइ गर्न सरकारले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

सैनिक पोसाकजस्तै देखिने कपडाको बिक्री, वितरण र प्रयोग बढ्न थालेपछि सरकारले यस्तो निर्णय गरेको हो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here