यातायातमन्त्री महासेठले भन्छन् : पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणको डिपिआर तयार भैसक्यो

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणलाई सरकारले तिब्रता दिने बताएका छन् ।

बिहिबार राष्ट्रिय सभामा विद्युतीय सवारीसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनको अवस्थाका सम्बन्धमा सांसदहरुको प्रश्नको जवाफदिंदे यसअघि ३० किलोमिटर ट्रयाक बनाउने काम पूरा गरेको बताउँदै मन्त्री महासेठले रेलमार्ग निर्माणलाई तिव्रता दिने बताएका हुन् ।

उनले पूर्व पश्चिम विद्युतीय रेलमार्गको बीचमा परेको १ सय ६० किलोमिटर निकुञ्ज परेको भागबाहेक झापाको मेचीदेखि कञ्चनपुरको गड्डा चौकीसम्मको भागको ९ सय ४५ किलोमिटरको डिपिआर तयार भईसकेको पनि बताए ।

यस्तै काठमाडौं रसुवा–केरुङ र काठमाडौ–वीरगञ्ज विद्युतीय रेलमार्गका लागि प्रि फिजिबिलिटीको काम भएको बताउँदै उनले काठमाडौं पोखरा रेलमार्गको पनि अध्ययन गर्ने बताए ।

उनले काठमाडौं रसुवा ७६ किलोमिटर र काठमाडौं वीरगञ्ज १४० किलोमिटर विद्युतीय रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन भएको पनि बताए ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको