काठमाडौँ – दिप्सन भट्टराईको पहिलो कोशेली ‘ज्वाइँ बडो गजब छ’ सार्वजनिक भएको छ । गायक भट्टराईलाई एलिना चौहानले आवाजमा साथ दिएकी छन्।

गीतमा गायक भट्टराईको  शब्द, आबिस्कार भट्टराईको सङ्गीतमा रहेको छ । गीतलाई गायक दिप्सन भट्टराईकै अफिसल यूटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

मिस्टर नेपाल २०१६ को फस्ट रनरप समेत भैसकेका दिप्सन भट्टराईको साथमा , भुमिका केसी, सुदिप आचार्यको मुख्य अभिनय रहेको गीतको भिडियोलाई प्रमोद भण्डारीले निर्देशन र कोरियोग्राफी गरेका छन् ।

भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here