भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन

भारतीय जनता पार्टीकी नेतृ एवं भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ। नेतृ स्वराजको दिल्लीस्थित एम्स अस्पतालमा मंगलबार राति पौने १२ बजे निधन भएको हो।

उनलाइ अचानक हृदय घात भएपछि एम्स अस्पतालमा भर्ना गरिएको थियो। तर स्वास्थ्य खराबका कारण उनलाइ अस्पतालले बचाउन सकेन।

केन्द्रीय स्वास्थ्यमन्त्री हर्षबर्धन तथा केन्द्रीय सदस्‍य नितिन गडकरी एम्स अस्पतालमा पुगेका छन्। साथै सुष्माको श्रीमान र उनका परिवारका सदस्‍यहरु पनि अस्पताल पुगिसकेका छन्।

यसअघि सुष्माले तीन घण्टा पहिले मोदीलाइ बधाई दिँदै काश्मिरको मुद्दामा ट्विट गरेकी थिइन्।

उनको निधन भएपछि भारतका मन्त्री तथा भाजपाका नेताहरु नयाँ दिल्लीस्थित एआइआएएमएस अस्पताल पुगेका छन् । उनको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमार्फत दुख व्यक्त गरेका छन् । उनले ट्विटरमा लेखेका छन्, ” सुषमा जी एक प्रख्यात वक्ता र उत्कृष्ट सांसद हुन् । उहाँ पार्टी पंक्तिमा सम्मानित र प्रशंसनीय हुनुहुन्थ्यो । जब बीजेपीको पार्टी सिद्धान्त र स्वार्थको को कुरा आउथ्यो, र बीजेपीका लागि उहाँको योदान अतुलनीय छ ।”

प्रधानमन्त्रि मोदीले आफ्नो व्यक्तिगत ट्विटर ह्यान्डलबाट निरन्तर सुषमालाई सम्बोधन गर्दै चार ट्विट गरेका छन् । जहाँ उनले भारतका र बीजेपीका लागि सषमा योगदान र उनको निधनबाछ हुने क्षतिको बारेमा उल्लेख गरेका छन् ।

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको