गर्भवती बुहारीको हत्या आरोपमा सासु र ससुरा पक्राउ

सप्तरी – सप्तरीमा एक गर्भवती महिलाको हत्या आरोपमा उनकी सासु र ससुरालाई प्रहरीले पक्राउ गरेको छ । मृतकका सासु ससुरालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

आरोपितहरुले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा साउन ५ गते राति ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । मृतक तीन महीनाकी गर्भवती रहेकी थिइन् ।

सिफारिस

प्रहरीका ५ एसएसपी डीआईजीमा बढुवा सिफारिस

नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन्। बढुवा सिफारिस समितिले हालै यो सूची प्रकाशित गरेको...

सचिन परियारलाई भएको के थियो ? अस्पतालले दियो यस्तो जानकारी

बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ। अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा...

पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। प्रधानमन्त्री  ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटघाट भएको हो  । प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सचिन परियारलाई भएको के थियो ? अस्पतालले दियो यस्तो जानकारी

बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि...

पूर्वराष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओलीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।...

टोपी दिवसको एक दशक र सवाल जवाफ

पौष १७ गते (१ जनवरी २०१८) मा १२ औं...

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

कडायत र केसी प्रहरीको एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं – नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका...

हेटौंडामा युवाहरूले यसरी मनाए नेपाली टोपी दिवस

हेटौंडा - नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको धरोहरका...

धेरै पढिएको