मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मुबीच विवाह

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु शेर्पा विवाह बन्धनमा बाँधिएका छन।

दुबैबीच आइतबार राजधानीको एक पार्टी प्यालेसमा बिहे भएको हो।

भोजपुरका मुख्यमन्त्री राई र संखुवासभाकी ज्याङ्मुबीच प्रेम विवाह भएको हो । ‘मिस मंगोल नेपाल’को ताज पहिरिएकी ज्याङ्मु र मुख्यमन्त्री राईबीच झण्डै दुई दशक उमेर अन्तर रहेको छ।

उनीहरुको उमेरको अन्तर भए पनि अन्तत यी दुई प्रेम विवाहमा बाधिएका हुन् ।

मोडल शेर्पाका बाबु–आमा अमेरिकामा छन् ।

रिसेप्सन पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको छ।

सिफारिस

विश्वकपमा मेसीको करियरकै पहिलो ह्याट्रिक

काठमाडौं - लियोनेल मेसीले आफ्नो ऐतिहासिक छैटौँ विश्वकप यात्रालाई थप अविस्मरणीय बनाएका छन्। अल्जेरियाविरुद्धको खेलमा ७६औँ मिनेटमा अर्को गोल गर्दै उनले विश्वकप इतिहासमा पहिलो...

लियोनल मेस्सीले बनाए अर्को कीर्तिमान

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि अर्को ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। अर्जेन्टिनाका लागि २०० अन्तर्राष्ट्रिय खेल खेल्दै उनले नयाँ कीर्तिमान...

काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट - काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट पश्चिमतर्फ अवस्थित करिब १५० फिट अग्लो लौके झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइँको गन्तव्य बन्दै...

भर्खरै

लियोनल मेस्सीले बनाए अर्को कीर्तिमान

काठमाडौं - अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टोलीका लागि...

काठमाडौँ नजिकै आकर्षक प्राकृतिक गन्तव्य ‘लौके झरना’ (तस्वीरहरू)

नुवाकोट - काठमाडौँ र नुवाकोटको सिमाना क्षेत्र गुर्जे भन्ज्याङबाट...

भूगोलको अध्ययन नगरी पूर्वाधार निर्माण गरिँदा राज्यको ठूलो लगानी जोखिममा : सांसद नितिमा कार्की

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद नितिमा कार्कीले स्थानीय...

जलवायु नीति र लाभ वितरण आदिवासी जनजाति समुदायसम्म पुग्नुपर्नेमा जोड

काठमाडौं - जलवायु नीति तथा कार्बन व्यापारबाट प्राप्त हुने...

सभामुख प्रवेश गर्दा यी दुई मन्त्री नउठेपछि…

काठमाडौं — प्रतिनिधि सभा बैठकमा सभामुख प्रवेश गर्दा दुई...

काठमाडौँबाहेक सबै अदालतबाट रविका अरू मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित...

धेरै पढिएको