उत्तर कोरियाले नेपालसहितका देशबाट बैंक अकाउण्ट ह्याक गरेर २ अर्ब डलर चोर्यो

काठमाडाैं – ह्याकिङबाट उत्तर कोरियाले २ अर्ब डलर पैसा जम्मा पारेको संयुक्त राष्ट्र संघीय समितिले जनाएको छ । उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा चोरेको राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

उत्तर कोरियालको ह्याकर समूह लजारस ग्रुपले २०७४ मा नेपालको एक वाणिज्य बैंकबाट ४६ करोड रुपैयाँभन्दा बढी चोरिएको बताइएको छ । तर ह्याकरहरूले ४ करोड रुपैयाँ बराबर मात्र लिन पाएको जनाइएको थियो ।

कोरियाली लजारस ग्रुपले विश्वका विभिन्न बैंकमा ह्याकिंग गर्दै ठुलो रकम हात पार्ने र सो रकमले आफ्नो परमाणु सम्बन्धी कार्यक्रमलाई अगाडि बढाउने गरेको अन्र्तराष्ट्रि समाचार माध्यमले जनाएका छन् । उत्तर कोरियाकै सानो ठुलो ह्याकिंगबाट सुरु गगरेको यो समुहले अहिले विश्वभरीने कुख्याती कमाएको छ । यसको विरुद्धमा विश्वका धेरै बैंकहरुले साइबर सुरक्षा व्यवस्था कडा पारेका छन् ।


भारतबाटसमेत गत यो ग्रुपले वर्षको साउनमा पुनेमा मुख्यालय रहेको कसमस बैंकको सिस्टम ह्याक गरी सो बैंकबाट ९६ करोड भारतीय रूपैयाँ चोरी गरेको जनाइएको छ ।

नेपालमा सतर्कता

नेपालको सूचना प्रविधिसम्बन्धी सुरक्षा कमजोर अवस्थामा रहेको छ यसैका फाइदा अन्तराष्ट्रिय ह्याकरसमुहले उठाउने गरेका छन् । नेपालको कम्प्युटर प्रणालीलाइ प्रोक्सी सेट गरेर नेपालबाट हुँदै अन्त ह्याकिंग गर्नेदेखि नेपालमै ह्याकिंग अर्लटहरु आइरहने गरेको साइबर सुरक्षा निकायले जनाएको छ ।

यसरी विश्वभरबाट नेपालमा ह्याकिंग खतरा आइरहदा सरकारले हालै राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरेको छ । साइबर ब्युरोका सूचना अधिकारी नविन्द अर्यालले नेपालमा उत्तर कोरियाले ह्याक गरेदेखि नै ब्याङ्कहरूलाई राखेर प्राविधिक र सुरक्षा सम्बन्धी जानकारी दिएको बताएका छन् । हाल संयुक्त राष्ट्रसंघको गोप्य प्रतिवेदनबारे समाचार बाहिरीएपछि पनि अहिले बैंकहरुलाई सचेत हुन आग्रह गरेको बताएका छन् ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको