काठमाडौं – संवैधानिक निकायमा सरकारले पदाधिकारी नियुक्ति गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहले बिहीबार नेपाल बन्द ग-यो ।
बन्द सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल स्वयं सडकमा निस्किएका थिए ।
संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले देशव्यापी आमहड्ताल गरेको हो। आमहड्तालको सामाजिक सञ्जाल र केही स्थानमा स्थानीयवासीले विरोध गरेका थिए।
हेरौं केही तस्विर :