काठमाडौं – गायक प्रमोद खरेलको आवाजमा रहेको गीत ‘प्रिति पुष्प’ सार्वजनिक भएको छ ।

गायक खरेलको एकल आवाजमा रहेको गीतमा नरेन्द्र प्यासीको संगीत रहेको छ । टिका भट्टराई नेपालले शब्द रहेको गीतको भिडियोमा मोडल दिप्सन भट्टराई, तेजस्बी बास्कोटा र जीना–झरना काफ्लेको अभिनय देख्न सकिन्छ ।

भिडियोको निर्देशन राज शेर्माले गरेका हुन्। भिडियो पूर्वी नेपालको झापा जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको हो ।

भिडियो हेर्नुहोस् 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here