समायोजन रोज्ने प्रहरीलाई दुई ग्रेड

प्रतिनिधिसभाले आइतबार प्रहरी समायोजन विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन) विधेयक पारित गरेको छ ।

राज्य व्यवस्था समितिले दुवै विधेयक विभिन्न दफा फेरबदल गरेर प्रतिवेदनसहित प्रतिनिधिसभा पठाएको थियो । प्रनिनिधिसभामा सांसदहरुको छलफलपछि विधेयक पारित गरेका हुन् । गृहमन्त्री रामबहादुर थापाले दुवै विधेयक पारित गर्न प्रतिनिधिसभामा प्रस्ताव गरेका थिए ।

समायोजनमा जाने प्रहरीलाई दुई ग्रेड थप गरिने भएको छ । प्रनिनिधिसभामा छलफलका क्रममा केही सांसदले प्रदेशमा जाने प्रहरीको एक तह बढुवा गर्नुपर्ने तर्क राखेका थिए ।

यो समाचार कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

सिफारिस

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको बजेटमा जलविद्युत र सिँचाइ पूर्वाधारलाई उच्च प्राथमिकता

काठमाडौं, जेठ १६ – सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत रु. ८६ अर्ब १ करोड बजेट विनियोजन गरेको...

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट अनुमान...

बढेन कर्मचारीको तलब, महँगी भत्ता भने बृद्धि

आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब बृद्धि भएन । महँगी भत्ता भने तीन हजार रुपियाँले बृद्धि गरी पाँच हजार रुपियाँ बनाइएको छ । उपप्रधानमन्त्री...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अर्थमन्त्री पौडेलले ल्याए १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट

काठमाडौँ – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी...

बढेन कर्मचारीको तलब, महँगी भत्ता भने बृद्धि

आर्थिक वर्ष २०८२–८३ को बजेटमा कर्मचारीको तलब बृद्धि भएन...

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस मनाइएको छ ।...

जन्मकैदको सजाय भोगिरहेका कांग्रेस नेता आलमलाई उच्च अदालतले दियो सफाइ

ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिरहेका नेपाली कांग्रेसका नेता एवं...

ऊर्जामन्त्री खड्कासँग अमेरिकी राजदूतको भेट, यी विषयमा भयो छलफल

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका...

Mirrors Of Truth

There it is, a one year old girl being...

धेरै पढिएको