आजदेखि तीन दिनसम्म सावर्जनिक विदा

काठमाडौं – विविध कारणले आजदेखि तीनसम्म विदा हुने भएको छ । विशेषगरी स्कुल कजेज तथा उद्योगधन्दाहरु यो तीन दिन बन्द रहने छन् ।

३० गते अर्थात आज रक्षबन्धन (जनैपूर्णिमा) पर्वको अवसरमा सरकारले विदा नदिएपनि स्वस्फूर्त रुपमा विदा मनाईदै छ । केही स्थानिय तहहरुले र प्रदेश सरकारले जनैपूर्णिमाको अवसरमा सार्वजनिक विदा दिएका छन् भने केहीले विदा नदिएपछि स्कुल, कलेज तथा कलकारखानाहरुमा बन्द छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थामपाल गाउँपालिकाले सार्वजनिक विदा दिएको छ भने प्रदेश नम्बर २ सरकारलेपनि प्रदेशभित्र विदा दिएको छ ।

संघिय सरकारले विदा नदिएपनि सरकारी तथा गैरसरकारी विद्यालयहरुले तीन दिनसम्म स्थानिय विदा दिएका छन् । विहिबार जनैपूर्णिमा, शुक्रबार जाइजात्रा तथा शनिवार पनि सँगै परेकाले तीन दिन लगातार विदा छ । शुक्रबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको