यस्तो छ आजको मौसम

काठमाडौं – मनसुनको न्यून चापिय रेखा नेपालको पूर्वी भूभागमा औसत स्थान भन्दा उत्तर तर्फ रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यून चापिय रेखा बाकी भूभागमा औसत स्थानमा छ। मनसुनको न्यून चापिय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ।

आजको मौसम

आज बिहान देशका अधिकांश स्थानमा आंशिक देखि सामान्य बदली रही केही स्थानमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । पूर्वी तराईमा आंशिक बदलीको अवस्था छ ।

आज दिउँसो देशका पश्चिमी भूभागहरुमा आंशिक देखि सामान्य बदली तथा पूर्वी र मध्य भूभागमा सामान्य देखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यसैबीच आज राति देशभरी सामान्य बदली रही देशका केही स्थानमा हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पूर्वी तथा मध्य भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

सिफारिस

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। संयुक्त राष्ट्रसङ्घीय मिसन (UNMISS) मा सहभागी श्री नयाँ गोरख...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देल संयुक्त अधिराज्य (बेलायत) को औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार स्वदेश फर्किएका...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

भर्खरै

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

धेरै पढिएको